The news from New Generation with new vision.

बलिउडका चर्चित गायक मिका सिंहलाई यौन शोषणको आरोप, दुबईमा पक्राउ

4

एजेन्सी । बलिउडका चर्चित गायक मिका सिंहलाई दुबईको अबुधाबीमा प्रहरीले हिरासतमा लिएको छ । मिका सिंहलाई एक किशोरीले यौन शोषणको आरोप लगाएकी छिन् ।

ब्राजिलकी १७ वर्षकी एक किशोरीले उनलाई यौन शोषणको आरोप लगाएकी हुन् । ती युवतीले मिकालाई अश्लिल तस्बिरहरु पठाएको आरोप लगाएकी छिन् । मिकालाई दुबईको मुरक्काबात प्रहरी चौकीमा राखिएको छ ।

उनलाई विहीबार दिउँसो ३ बजे दुबईको एक बारबाट प्रहरीले गिरफ्तार गरेको हो ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   नायिका शिल्पा पोखरेलको अमृतसँग ‘उनकै कुरा हुन्छ’
सम्बन्धित पाेष्टहरु