काठमाडौंको रानीबारीमा १४ वर्षीया किशोरी बलात्कृत

गते प्रकाशित

काठमाडौं । काठमाडौंको रानीवारीमा एक १३ वर्षीया किशोरी बलात्कृत भएकी छिन् ।

मकवानपुर हेटौंडाकी ती किशोरीलाई कोठामा अभिभावक नभएको बेला ललाई फकाई गरी बलात्कार गरेको अभियोगमा प्रहरीले ठाउँ डेरा गरी बस्ने रौतहट राजदेवी नगरपालिका–८ घर भएका १७ वर्षीय धर्मेन्द्र यादवलाई पक्राउ गरेको हो ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   आजदेखि तीनदिनसम्म प्रजातन्त्र दिवस मनाइने

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।