The news from New Generation with new vision.

विदेशी मुद्राको आजको विनिमयदर, कुन घट्यो कुन वढ्यो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारको (मंसिर ११) लागि एक अमेरिकी डलरको खरिद मूल्य ११२ रुपैयाँ १० पैसा तोकेको छ । यसैगरी बिक्रि मूल्य भने ११३ रुपैयाँ ७० पैसा रहेको छ ।

एक युरोको खरिददर १२८ रुपैयाँ ५८ पैसा छ भने बिक्रिदर १२९ रुपैयाँ २६ पैसा रहेको छ । यसैगरी एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४५ रुपैयाँ ३७ पैसा र बिक्रिदर १४६ रुपैयाँ १४ पैसा रहेको छ ।

यसैगरी जापानीज १० यनको खरिददर ९ रुपैयाँ ९९ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ५ पैसा रहेको छ । कतारी एक रियालको खरिददर ३१ रुपैयाँ ६ पैसा र बिक्रिदर ३१ रुपैयाँ २२ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३ सय ७१ रुपैयाँ ८६ पैसा र बिक्रिदर ३७३ रुपैयाँ ८३ पैसा रहेको छ ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   राष्ट्रिय वाणिज्य बैंक र सिटी एक्सप्रेसबीच रेमिटेन्स सेवा सुरु
सम्बन्धित पाेष्टहरु