चर्चित बलिउड नायिकाको हस्तमैथुन गरेको भिडियो सामाजिक सञ्जालमा भाईरल !

गते प्रकाशित

एजेन्सी । पछिल्लो समय चर्चामा आउने होडवाजीका कारण बलिउडका नायिकाहरु चलचित्रमा अनेकौ भलगर सिन दिईरहेका हुन्छन् । यस्तैमा बलिउडमा अहिले चर्चामा आउँन एक नायिकाले मास्टरबेसन सिन गरेकी छिन ।

चलचित्र वीरे दि वेडिङमा यस्तो सिन दिएर नायिका श्वरा भास्कर व्यापक चर्चित भइन् । अहिले अर्की नवनायिका रातारात चर्चामा आउँन सफल आएकी छिन । नायिका श्वेता त्रिपाठी जसले वेब सिरिज मिर्जापुर मा हस्तमैथुनको सीन दिएकी हुन ।

उनी लाइब्रेरीको कुनामा बसेर एउटा कामुक किताब पढिरहेकी हुन्छिन् । पढ्दापढ्दै उत्तेजित भएर हस्तमैथुन गर्न थाल्छिन्, जुन उनकी बहिनीले देख्छिन् । यो सीनलाई लिएर अहिले तीव्र विवाद भएपछि श्वेताले मुख खोलेकी छन् ।

उनले यो सीन दिएकोमा कुनै पछुतो नरहेको बताइन् । “मैले जब यसको कथा पढेँ, निकै प्रभावित भएँ,” उनले अगाडी थप्दैं भनिन्, “हस्तमैथुन सिन दिनेबारे एक मिनेट पनि सोचिनँ, यसका लागि उत्साहित थिएँ ।

मलाई यो सिन गर्न कफी पिएजस्तै सजिलो भयो ।” उनले महिलाहरुमा पनि पुरुषको जस्तै कामुकता हुने भन्दै हस्तमैथुन गर्नु आफैंमा गलत नभएको दावी गरेकी छिन् ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   आहा ! मनमोहक तिलिचो कसरी पुग्ने ? (फोटो कथा)

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।