गायक तथा संगीतकार गुरुङको ‘लेखी सके’ सार्बजनिक (भिडियो)

गते प्रकाशित

काठमाडौं । गायक तथा संगीतकार प्रेम गुरुङको नयाँ गीत ‘लेखी सके’ को भिडियो सार्वजनिक भएको छ । गायक गुरुङको आफ्नै युट्युब च्यानल बाट उक्त गीत सार्बजनिक गरिएको हो ।

गीतमा शब्द पनि गायक गुरुङकै रहेको छ भने किरण गजमेरले संगीत संयोजन गरेका छन । यति धेरै माया नदेउ मलाई जस्तो लोकप्रिय गीत गाईसकेका गुरुङ गीतबाट आफु आशाबादी रहेको बताए ।

गायक गुरुङका मित्र गणेश बिक्रम शाहले गायक गुरुङ साङ्गेतिक क्षेत्रको नयां नाम नभएको र छिमेकीमा यस्तो प्रतिभा हुदाँ गौरवको अनुभुती भएको भन्दै शुभकामना ब्यक्त गरे ।

भिडियो हेर्नुहोस् : 

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   'लुट्न सके लुट'लाई दोहोरी गीत प्रतिष्ठानको समर्थन, पुन यूट्यूबमा राख्न आग्रह

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।