कञ्चनपुरमै घट्यो अर्को घटना, आमाकै काखबाट ९ महिने बालिका गायब !

गते प्रकाशित

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगर ९ महिनाकी बालिका चोरी भएको छ ।

पुनर्वास नगरपालिका ८ को क गाउँमा आमाको काखबाटै बालिका चोरी भएको प्रहरीले जनाएको छ ।

तीजका लागि माइत गएका बेला आफ्नो काखबाट राति २ बजेतिर नचिनेका मनिसले ९ महिनाकी छोरी सरुलाई लगेको आमा बेलुदेवी विष्टले बताएको प्रहरीले जनाएको छ ।

घटनाको थप विवरण आउन बाँकी रहेको पनि प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सकियो छठ

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।