१२ घण्टापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

गते प्रकाशित

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १२ घण्टा पछि खुलेको छ । शनिबार बेलुकी यती एयरलाइन्सको जहाज धावनमार्गमा चिप्लिएपछि विमानस्थलमा उडान र अवतरण बन्द भएको थियो ।

धावनमार्गमा रहेको जहाज हटाएपछि आइतबार बिहान ८ : २५ देखि विमानस्थल सञ्चालनमा आएको हो ।

शनिबार बेलुकी ८ : ३० बजेदेखि विमानस्थल बन्द हुँदा रातीका सबै उडान रद्द गरिएको थियो भने बाहिरबाट आउँदै गरेका जहाजलाई दिल्ली, लखनउ लगायत ठाउँमा डाइभर्ट गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   उपचार गराउँदा गराउँदै संसदीय कार्य मन्त्रीको निधन

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।