The news from New Generation with new vision.

निगमले बढायो तेलको भाउ

आयल निगमले सोमबारदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको भाउ बढाएको छ ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ डिजेल र मटितेलमा २ रुपैयाँ बढाएको छ ।

हवाई इन्धनको मुल्य प्रतिलिटर ४ रुपैयाँ ५० पैसा बढेको छ ।

नयाँ मुल्यअनुसार काठमाडौंमा उपभोक्ताले पेट्रोल १ सय ११ रुपैयाँ, डिजेल र मटितेलको मुल्य ९५ रुपैयाँ तिर्नुपर्नेछ । आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   कतारी राजदूतकाे प्रस्ताव : नेपालकाे पानी किन्न सकिने
सम्बन्धित पाेष्टहरु