संचारकर्मी एच आर मगरको तिज गीत ‘मुरली को धुन’ सार्वजनिक (भडियोसहित)

गते प्रकाशित

संचारकर्मी एच आर मगरले तिज गीत ‘मुरली को धुन’ लिएर आएका छन् । लामो समयदेखि संचारक्षेत्रमा आवद्ध रहेका मगरले गीत संगीतको क्षेत्र संचारक्षेत्र भन्दा फरक रहेपनि आफ्नो सानैदेखिको रुचिका कारण  गीत ल्याउन सफल भएको बताएका छन् ।

चर्चित मोडल आरुसि मगर र एच आर मगर को अभिनय मा रहेको गीत लाई तुल्सी घर्ती मगर र एच आर मगरले आवाज दियका छन । एलिसा मगर को संगीत मा रहेको गीतमा पछिल्लो समयका निकै ब्यास्थ सर्जक मधु सुदन डाँगिले शब्द कोरेका छन ।

भने निस्चल के .सि ले निर्देशन गरेका छन मुकेश हुमागाइको छायांकन मा रहेको गीत लाई अमृत चापागाइले सम्पादन गरेका छन भने वन वे फिल्मस ले बजार ब्यबस्थापन गरेको छ ।

 

कमेन्ट गर्नुहोस्

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।