घरको अगाडि किन राखियो नेपालको ठुलो झण्डा ? नेपालिले हेर्नेपर्ने बिशेष भिडियो (भिडियो सहित)

गते प्रकाशित

ईटहरी । सबैको मनमा हुन्छ प्रतिष्पर्धी बजारमा आफुपनि केहि नया र नौलो काम गरौ अनि सबै माझ परिचित बनौ । तर कति यस्ता पनि हुन्छन कि देशको नाममा केहि गरौ अनि आफ्नो ठाउलाई सबैतिर चिनाउन लागि परौ । हामिले आज त्यस्तै एक बिषय भेटेका छौ, जुन तपाईलाई हेर्दा र सुन्दा गर्व लाग्छ । प्रदेश नम्बर १ को मुख्य सहर ईटहरीमा एक नया भवन बन्दैछ, नया भवन बन्नु कुनै नौलो कुरा पक्कै हैन तर त्यो भवनको अघिल्लो पट्टि निकै ठुलो नेपालको राष्ट्रिय झण्डाको नक्सालाई मेहनतको साथ् राखिएको छ ! हेरौ घरको बिसेषता र घरधनि संग यस बिषयमा गरिएको महत्त्वपूर्ण कुराकानी ।

 

कमेन्ट गर्नुहोस्

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।