आज सुनचाँदीको मूल्य घट्यो कि बढ्यो ? हेर्नुहोस्….

गते प्रकाशित

काठमाडौं। बजारमा आज महिनाको अन्तिम दिन पनि सुनको मूल्य केही बढेको छ । आज सुन तोलामा एक सय रुपैयाँ बढ्दै प्रतितोला ५७ हजार एक सय रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला ५७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने यथावत छ । आज पनि चाँदी प्रतितोला सात सय ५० रुपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।