The news from New Generation with new vision.

कति छ आज सुन चाँदीको मूल्य ? हेर्नुहोस् …

6

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य यथावत छ । आज सुन प्रतितोला ५७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि स्थिर छ । आज चाँदी प्रतितोला सात सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   सोच्नै नसकिने गरी बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?
सम्बन्धित पाेष्टहरु