यात्रुलाई बिमान भित्रै सेक्स गर्न अनुमति दिएपछि …

गते प्रकाशित

एजेन्सी । परिवर्तन समाज र स्वतन्त्र अधिकारले गर्दा मानिसहरु कतै बिकृति तिर त लागेका छैनन् ?

मानिसहरुको शोख पनि कस्तो र व्यापार गर्ने पद्दति पनि कस्तो ? हाल अमेरिकाको विभिन्न विमान कम्पनीहरुले उडिरहेको विमानमा सेक्सको सुविधा प्रदान गर्ने निर्णय गरेका छन् ।

फ्लेमिंगो एयरले आफ्नो यात्रुलाई उडिरहेको विमानमा यौन सम्पर्क गर्न दिने सुविधा दिएका छन् । यो सुविधा दिने बित्तिकै यात्रुहरुको घुइँचो लागेकोले अब अमेरिकाको बिमान कम्पनीहरुले पनि देखासिकी गर्दै आफ्नो बिमानमा पनि यस्तो सुविधा दिने भएका छन् ।

४ सय ९५ डलर तिरेर उडेको बिमानमा यौन सम्पर्क गर्न चाहनेको घुइचो लागेकोले मानिसहहरुको शोख पनि अचम्मको हुदो रहेछ भन्ने कुरा बुझ्न सकिन्छ ।

फ्लेमिंगो एयरको देखासिकी गर्दै अमेरिकामा अन्य वायुसेवा कम्पनीले पनि यस्तो सर्भिस दिए पछि हाल यो सर्भिस दिन अन्य कम्पनीहरुको पनि होडबाजी चलेको छ ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   ६६ वर्षदेखि पालिएको विश्वकै लामो नङ्ग यसरी काटियो, म्युजियममा राखिने (भिडियोसहित)

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।