The news from New Generation with new vision.

खाडी मुलुक को कमदार माथि दूताबासले गर्न थाल्यो कडाई

8

खाडीका सबै प्रकृतिका रोजगारदाता कम्पनीले नेपाली कामदार लान नपाउने भएका छन् । कामदारलाई न्यूनतम आधारभूत अधिकार नदिने साउदी अरब, कतार, यूएई, कुवेत, बहराइन र ओमनका रोजगारदाता कम्पनीमाथि नेपाली दूतावासहरूले नयाँ नेपाली कामदार लैजान नपाउने नीति कडाइका साथ लागू गर्न थालेका हुन् ।

साउदी अरबस्थित नेपाली दूतावासका उपनियोग प्रमुख आनन्दराज शर्माले कम्पनीको हैसियत हेरेर मात्रै नेपाली ल्याउन अनुमति दिन थालिएको बताए, आज को कान्तिपुर मा यो खबर रहे को छ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   लोकसेवा आवेदन १ लाख ६० हजार पुग्यो
सम्बन्धित पाेष्टहरु