काँग्रेस प्रमुख सचेतकमा प्रसाई

गते प्रकाशित

काठमाडौं । नेपाली काँग्रेस राष्ट्रिय सभा संसदीय दलको प्रमुख सचेतकमा सरिता प्रसाई मनोनीत भएकी छिन् ।

नेपाली काँग्रेस संसदीय दलका नेता एवं सभापति शेरबहादुर देउवाले प्रसाईंलाई राष्ट्रिय सभा संसदीय दलको प्रमुख सचेतकमा मनोनीत गरेको काँग्रेस संसदीय दलद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ ।

यसअघि कृषिराज्यमन्त्री समेत भइसकेकी प्रसाई राष्ट्रिय सभा सदस्यमा प्रदेश नं १ बाट निर्वाचित भएकी हुन् ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   प्रधानमन्त्री ओली चीन प्रस्थान

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।