The news from New Generation with new vision.

आज बजारमा सुनचाँदीको मूल्य कति छ ? हेर्नुहोस् …

7

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर छ। आज पनि सुन प्रतितोला ५८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि यथावत छ। आज पनि चाँदी प्रतितोला सात सय ८५ रुपैयाँमा कारोबार भइरहेको रहेको छ।

चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   गण्डकी प्रदेशको ३२ अर्ब १३ करोड ४७ लाख ९२ हजारको बजेट (पूर्ण पाठ सहित)
सम्बन्धित पाेष्टहरु