३३ किलो सुन काण्डः आरके ज्वलर्समा प्रहरीको छापा

गते प्रकाशित

काठमाडौं– सुन तस्करी र सनम शाक्य हत्या प्रकरण छानविन गर्न बनेको समितिले आरके ज्वेलर्सका तीन ओटा शाखामा छापा मारेको छ ।

समितिका संयोजक तथा सह–सचिव ईश्वरराज पौडेल नेतृत्वको समितिले आरके ज्वेलर्सको बिशालबजार, न्युरोड र दरबारमार्ग शाखामा छापा हानेर विक्रीका लागि राखिको सम्पूर्ण सुन बरामद गरेको हो ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   आजको राशिफल : मिति २०७५ साल साउन २८ गते ,द्धितिया तिथि सोमबार

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।