The news from New Generation with new vision.

रियाल, रिंगिट, दिर्हाम लगायतका विदेशी मुद्राको सटही दर

5

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ५६ पैसा र विक्रिदर २८ रुपैयाँ ७२ रुपैयाँ रहेको छ।

त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ४१ पैसा र विक्रिदर २९ रुपैयाँ ५८ पैसा छ। युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ १६ पैसा र विक्रिदर २९ रुपैयाँ ३२ पैसा तोकेको छ।

मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ९३ पैसा र विक्रिदर २७ रुपैयाँ ०८ रहेको छ।

कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ०१ पैसा र विक्रिदर १० रुपैयाँ ०७ पैसा रहेको छ। कुवेती दिनार एकको खरिददर ३ सय ५४ रुपैयाँ ५८ पैसा छ भने विक्रिदर ३ सय ५६ रुपैयाँ ५६ पैसा रहेको छ।

बहराइन दिनार एकको खरिददर २ सय ८३ रुपैयाँ ५२ पैसा र विक्रिदर २ सय ८५ रुपैयाँ ११ पैसा रहेको छ। नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन्।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   गहना किन्दै हुनुहुन्छ ? हेर्नुहोस् कति छ आज सुनको मूल्य
सम्बन्धित पाेष्टहरु