बिहेपछि बल्छीले खोले रहस्य, पहिलो डेटिङमै प्रहरीले समात्यो (Video)

गते प्रकाशित

काठमाडौं । गएको बैशाख २८ गते बिवाह बन्धनमा बाधिएका हाँस्य कलाकार मरिचमान श्रेष्ठ (बल्छि धुर्बे) र करुणा खड्का विवाह पछि पहिलोपटक मिडियामा देखिएका छन्।

निकै रमाइलो गर्ने बल्छि धुर्बेले बिवाहका रमाइला क्षण र बिवाह अघिका प्रेमका बेलाका ६ बर्षसम्मका निकै रमाइला पलहरु सेयर गरेका छन्। सबैभन्दा रोचक कुरा त उनीहरुको पहिलो डेटिङमा प्रहरीले समातेको थियो। यस्तै उनहरुले आफ्नो हनिमुनका कुराहरु पनि खुलेर गरेका छन्।

बल्छि धुर्बेले ६ बर्ष अघि लमजुङमा जाँदा करुणालाई देखेका थिए। पछि फोननम्बर मागेर कुराकानी गर्दै जाँदा माया बसेको बताउँछन् । निकै रमाइला कुराहरु भिडियोमा हेर्नसक्नुहुनेछ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   आजको राशिफल : मिति २०७५ साल साउन २९ गते ,तृतिया तिथि मंगलबार

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।