कोरियन वन निरन्तर उकालो लाग्दै, रियाल, रिंगिट, दिर्हामको मूल्य थोरै घटबढ

गते प्रकाशित

काठमाडौं  । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ६४ पैसा र विक्रिदर २८ रुपैयाँ ८० पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ५१ पैसा र विक्रिदर २९ रुपैयाँ ६७ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ २५ पैसा र विक्रिदर २९ रुपैयाँ ४१ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १९ पैसा र विक्रिदर २७ रुपैयाँ ३५ रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ०७ पैसा र विक्रिदर १० रुपैयाँ १२ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ५६ रुपैयाँ २५ पैसा छ भने विक्रिदर ३ सय ५८ रुपैयाँ २४ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर २ सय ८४ रुपैयाँ ८८ पैसा र विक्रिदर २ सय ८६ रुपैयाँ ४७ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   कति छ आज सुनचाँदीको मूल्य ?

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।