सुनको मूल्य बढेको बढै, कति छ आज ?

गते प्रकाशित

काठमाडौं  । नेपाली बजारमा केही दिनदेखि निरन्तर सुनको मूल्य बढिरहेको छ । आज पनि सुनको मूल्य तोलामा एक सय रुपैयाँ बढ्दै प्रतितोला ५९ हजार तीन सय रुपैयाँ पुगेको छ । शनिबार सुन प्रतितोला ५९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने आज यथावत नै छ। आज पनि चाँदी सात सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   कति छ आज सुनचाँदीको मूल्य ?

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।