कोरियन वन कमजोर, रियाल, दिर्हाम र रिंगिटको मूल्य बढ्यो

गते प्रकाशित

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ७० पैसा र विक्रिदर २७ रुपैयाँ ८६ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ५२ पैसा र विक्रिदर २८ रुपैयाँ ६८ रुपैयाँ छ ।

loading...

युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ २८ पैसा र विक्रिदर २८ रुपैयाँ ४४ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ५४ पैसा र विक्रिदर २६ रुपैयाँ ६९ रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६५ पैसा र विक्रिदर ९ रुपैयाँ ७० पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ४६ रुपैयाँ ५७ पैसा छ भने विक्रिदर ३ सय ४८ रुपैयाँ ५८ पैसा रहेको छ ।

एक बहराइन दिनार एकको खरिददर २ सय ७५ रुपैयाँ ५१ पैसा र विक्रिदर २ सय ७७ रुपैयाँ १० पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

 

कमेन्ट गर्नुहोस्
loading...

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।