कान्छी आमाको निधनपछि मुख्यमन्त्रीको शपथ सर्यो

गते प्रकाशित

पोखरा, १ फागुन । कान्छीआमाको निधन भएपछि प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको शपथ सरेको छ। बुधबार दिउँसो २ बजे हुने भनिएको शपथ २ दिनपछि सरेको छ । अव शुक्रबार विहान १० बजे शपथ हुने प्रदेशप्रमुखको कार्यालयले जनाएको छ।

गुरुङलाई सोमबार प्रदेश प्रमुख बाबुराम कुवँरले मुख्यमन्त्रीको रुपमा नियुक्त गरेका थिए। बहमुतसहितको हस्ताक्षर बुझाएर उनी मुख्यमन्त्री बनेका हुन्। गुरुङ यतिबेला काठमाण्डौंमा छन्।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   गगनगौँडावासीद्वारा प्रहरी नायव निरिक्षकलाई स्वागत

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।