एका बिहानै एनसेलको टावरमा आगजानी, यस्तो छ आशंका !

गते प्रकाशित

धनकुटा, १ फाल्गन । धनकुटानगरपालिका वडा नम्बर–१०, च्यानडाँडामा रहेको एनसेलको टावरमा आगजानी भएको छ ।

अज्ञात समूहले राति ११ बजे टावरमा रहेको ब्यट्रि र सोलर प्यानलमा आगो लगाएको धनकुटाका प्रहरी उपरीक्षक सुदिप राजभण्डारीले बताउनुभयो ।

उक्त घटना जनयुद्ध दिवस पारेर विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले आगजानी गरेको आशंकका गरिएको छ ।

त्यसै धनकुटाको लेगुवामा रहेको भीम पौडेलको क्रसर उद्योगको डोजरमा पनि अज्ञात समूहले आगो लगाएको प्रहरीले बताएको छन् ।

 

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सकियो छठ

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।