सन्दीपको बलिङमा आइसीसीले गर्यो यस्तो प्रशंसा

गते प्रकाशित

काठमाडौं, २९  माघ । आइसीसी डिभिजन टू मा केन्यासँग खेलिरहेको नेपाली टोलीका बलर सन्दीप लामिछानेको आइसीसीले प्रशंसा गरेको छ।

सन्दीपले आज केन्याविरुद्धको खेलमा ५ विकेट लिएपछि आइसीसीले ट्वीट गर्दै लिस्ट ‘ए’ क्रिकेटमा नेपालका कुनै पनि बलरले गरेको यो उत्कृष्ट बलिङ भनेको छ।

 

सन्दीपले १० ओभर बलिङ गर्दै ५ ओभर मेडन राखेर २० रनमात्र दिएका थिए र ५ विकेट लिएका थिए।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   आईपीएल क्वालिफायर : चेन्नई र हैदराबादबीच टक्कर !

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।