विवाहकै दिन बेहुलीले बच्चा जन्माएपछि…

काठमाडौं । कतिपय घटनाले मानिसलाई चकित पर्छन्। तर, त्यस्तै सबै घटना आफ्नो नजिकका हुँदैनन्। तर, एउटा नेपालमै भएको घटनाले भने सबै नेपालीलाई मात्र नभएर विश्वभरकै मानिसलाई चकित पारेको छ।

सामान्यतया यस्तो कुरा धेरैले विश्वा पनि गर्दैनन् तर सिरहामा त्यस्तै भएको छ। सिरहाको सुखिपुर नगरपालिका–४ पोखरीयामा बेहुली बच्चा जन्माएपछि परिवार अलमलमा परेका छन्।

स्थानीय राजकुमार मोचीका २२ वर्षीय छोरा उमेशकुमार रामले सिरहाकै तेनुवापटी शिवनगरका बलिराम मोचीकी छोरीसंग मागी विवाह गरेका थिए। शुक्रबार दुलही भित्राउने क्रममा बेहुलीले बच्चा जन्माएपछि परिवार अलमलमा परेको हो।

दुलही भित्राउने क्रममा बच्चा जन्मेपछि लोकन्ती आएका बेहुलीका काका र भाईको जिम्मा लगाएर बेहुलीलाई माइती पठाईदिएको परिवारले जनाएको छ।बच्चा स्वथ्य रहेको स्थानिय बासीराम सिंहले दिए।

कमेन्ट गर्नुहोस्