के अमेरिकाले आफ्नो राष्ट्रिय सुरक्षा नीति परीवर्तण गर्दैछ ?

गते प्रकाशित

बीबीसी । अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले रक्षा रणनीति परिवर्तन गर्ने संकेत गरेका छन् । वासिङ्टनमा गरिएको एक कार्यक्रममा उनले अमेरिकी सुरक्षाका लागि रुस र चीनबाट बढी खतरा रहेको बताए ।

म्याटिसले अमेरिकी सेनाले अब आफ्नो ध्यान चरमपन्थीविरुद्ध लड्नुको सट्टा रुस र चीन जस्ता प्रतिस्पर्धी मुलुकसँग लड्ने क्षमता विकास गर्ने बताएका छन् । उनले रुसप्रति संकेत गर्दै कुनै पनि मुलुकले अमेरिकाको लोकतान्त्रिक प्रक्रियाका बारेमा चिन्ता लिनु नपर्ने बताए । उनले सेनाको बजेट कटौती गर्न नहुने बताए ।

कमेन्ट गर्नुहोस्

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।