पोर्न क्षेत्रमा गएको एक महिनामै सकियो यी हिरोइन जीवन

गते प्रकाशित

एजेन्सी। पोर्न फिल्म क्षेत्रमा गएको एक महिनामै एक हिरोइनको लाश उनको घरमै भेटिएको छ।

उनीसँग पोर्न फिल्मको लागि सम्झौता गरेको एजेन्सीले यसको पुष्टि गरेको हो । अहिलेसम्म उनको मृत्युको कारण खुलेको छैन । रोचक त के भने गएको अप्रिलमा उनका ब्वाइफ्रेण्डले पनि आत्महत्या गरेका थिए ।

२० वर्षकी ओलिभिया नोवा लस भेगासमा रहेको आफ्नो घरमै मृत अवस्थामा भेटिएकी हुन् । उनी यहाँ केही दिन अगाडि मात्रै विदा मनाएर फर्केकी थिइन् । एजेन्सीले उनले आत्महत्या गरेको स्वीकार गरेको छैन । उनले आत्महत्या गर्ने कुनै कारण नदेखिएको र उनका साथीहरुबाट पनि यस्तो कुनै आशंका नगरिएको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   चलचित्र ‘संजु’ मा आमिरलाई गरिएको थियो अफर, किन गरे त अस्वीकार ?

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।