आफ्नो संस्कृती बचाउ यसरी तम्सिए गायक छन्त्याल (भिडियोसहित)

गते प्रकाशित

पुस ३०, काठमाडौं । लोकगायक युवराज छन्त्यालको नयाँ पञ्चेबाजा गीत बजारमा आएको छ ।

चाइना तिर जाम, लास्टै टेन्सन भो लगायतका चर्चित सन्देशमुलक गीत सार्वजनिक गरिसकेका छन्त्यालले रास्ट्रभक्ति र सन्देशमुलक “बाजा बजाउदै” नामक गीत लिएर पुन एकपटक दर्शक श्रोतामाझ आएका हुन् ।

गीतले देश विदेश जहाँ गएपनि आफ्नो देशकको परम्परा र संस्कृती बचाउनुपर्ने सन्देश दिएको छ । उक्त गीतमा छन्त्याललाइ चर्चित गायिका देवीका केसीले साथ दिएककी छिन् । बसन्त थापाको शब्द रहेको गीतमा शंकर बिसी, रिना थापा लगायतले अभिनय गरेका छन् ।

गायक छन्त्यालको क्षेत्र धौलागिरीलाई विशेष प्राथमिकता दिइएको छ । गायक छन्त्याल लामो समयदेखि कतारमा रहेर पनि मोलिक लोकगीतसंगीत बजारमा ल्याईरहेकका छन् ।

कमेन्ट गर्नुहोस्

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।