गायक राज खम्बुको सुमधुर स्वर रहेको चारै दिशा बाँडिने अन्तिम मोडमा

गते प्रकाशित

काठमाडौँ । गीतकार दीप गिरीको शब्द सृजना रहेको गीतको म्यूजिक भिडियोलाई बुढासुब्बा म्यूजिक कम्पनीको युट्युब मार्फत सार्वजनिक गरेको छ।

भारतकी चर्चित गायिका साधना सरगम र गायक राज खम्बुको सुमधुर स्वरमा सजिएको उक्त गीतमा लोकप्रिय संगीतकार शिखर सन्तोषले संगीत दिएका छन्।

शान थापाको निर्देशन तथा सौराप लामाको छायांकन रहेको उक्त म्यूजिक भिडियोको सम्पादन सपिम पराजुलीले गरेका हुन्। म्यूजिक भिडियोमा निराजन प्रधान र संगीता नापितले अभिनय गरेको छ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   प्रभासको फिल्म ‘साहो’मा एक्सन सिक्वेन्स मात्रै ९० करोड बजेटको !

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।