कोरियन वन कमजोर, रियाल, रिंगिट र दिर्हामको मूल्य बढ्यो

गते प्रकाशित

काठमाडौं, २८ पुस । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ०८ पैसा र विक्रिदर २७ रुपैयाँ २४ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २७ रुपैयाँ ८९ पैसा र विक्रिदर २८ रुपैयाँ ०५ रुपैयाँ छ।

युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ६५ पैसा र विक्रिदर २७ रुपैयाँ ८१ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २५ रुपैयाँ ४७ पैसा र विक्रिदर २५ रुपैयाँ ६२ रहेको छ। कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५० पैसा र विक्रिदर ९ रुपैयाँ ५६ पैसा रहेको छ।

एक कुवेती दिनारको एकको खरिददर ३ सय ३६ रुपैयाँ ५६ पैसा छ भने विक्रिदर ३ सय ३८ रुपैयाँ ५६ पैसा रहेको छ । एक बहराइन दिनार एकको खरिददर २ सय ६९ रुपैयाँ ४२ पैसा र विक्रिदर २ सय ७१ रुपैयाँ ०१ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन्।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   शेयर बजार : एक अर्ब बढीको कारोबार

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।