कुकुरको छाउरोलाई महिला ले आफ्नै स्तनपान गराए पछि …(भिडियोसहित)

गते प्रकाशित

मानिस चर्चामा आउन अनेक हर्कत गर्न पछि पर्दैनन् । आजभोली सामाजिक संजाल फेसबुक र यूटुब जस्ता साइटहरुले गर्दा आफुलाई चर्चामा आउनको लागि निकै सजिलो माध्यम भैरहेको छ । त्यसै कारण पनि हामी यस्ता सामाजिक संजालहरुमा अनेक किसिमका रोचक र रमाइलो भिडियोहरु देख्न पाउँछौ ।

यहाँ त्यस्तै गरेकी छिन् एक महिलाले । एक अफ्रिकी मुलुक कंगोकी महिलाले जसले आफ्नो जिघौती दुध कुकुरको छोउरोलाई चुसाईन् । दुध चुसाएको भिडियो खिच्न लगाइन् र सामाजिक सञ्जालमा उक्त भिडियो अपलोड गरिदिइन् । जुन भिडियो अहिले भइरलको रुपमा फिजिएको छ , हेर्नुहोस् तपाई पनि उक्त भिडियो

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   धेरै जनावरले यसरी बदल्दैछन् आफ्नो बानी

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।