नेपाली फर्किने अघिल्लो दिन दक्षिण कोरियामा झुण्डिएको अवस्थामा एक नेपालीको शव फेला

गते प्रकाशित

सौल। दक्षिण कोरियामा झुण्डिएको अवस्थामा एक नेपालीको शव फेला परेको छ। महोत्तरी बर्दिबास स्थाई घर भएका मगर थगरका एक नेपाली झुण्डिएको अवस्थामा फेला परेको एनआरएन कोरियाकी अध्यक्ष लक्ष्मी लामा गुरुङले जानकारी दिइन्। अध्यक्ष लामाका अनुसार पोस्टमार्टमका लागि उनको शव अस्पतालमा राखिएको छ। भने प्रहरीले त्यहाँ कार्यरत नेपालीसँग मृत्युका कारेमा अनुसन्धान गरिरहेको छ।

 

गुरुङका अनुसार ७ महिनाअघि कोरिया आएका मगरको भोलिपल्ट नेपाल फर्किने कार्यतालिका थिए।

कमेन्ट गर्नुहोस्

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।