कोरियामा नेपाली बस्ने अपार्टमेन्टमा आगलागी

गते प्रकाशित

काठमाडौं । दक्षिण कोरियामा नेपाली कामदार बस्ने अपार्टमेन्टमा आगलागी हुँदा एक जना घाइते भएका छन्।

छुङ्नाम आसान प्रान्तमा रहेको गाडीका सामान बन्ने कम्पनिका कामदारहरु बस्ने अपार्टमेन्ट आगलागी भएर भागदौड मच्चिँदा इलामको माबु ६ का किशोर राई घाइने हुनुभएको हो ।

४० जना कामदार बस्ने अपार्टमेन्टमा बालिएको हिटरबाट आगलागी भएको हो । भाग्न तीन तला माथिबाट हाम फाल्दा किशोरको ढाड र खुट्टामा चोट लागेको छ । उनको छनानमा रहेको सुन्छन ह्याङ अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेका अस्पतालले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।