सुनको मुल्य बढ्यो कि घट्यो ?

गते प्रकाशित

नेपाली बजारमा आज छापावाला सुनको मुल्य आज ५६ हजार २ सय रहेको छ।

नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार तेजावी सुनको तोलाको ५५ हजार ९ सय रहेको छ। पुष २१ गते शुक्रबार र आजको सुनको मुल्यमा परिवर्तन भएको छैन् । आज चादी भने तोलामा ७५० रुपैयामा कारोबार भईरहेको छ।

कमेन्ट गर्नुहोस्

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।