ध्यानदिनुहोस् डिजिटल माध्यमले कतै तपाईको घरमा नकरात्मक असर त पारी रहेका छैन् ?

गते प्रकाशित

२१ औं सशाताब्दीर यो डिजिटलको युग हो । सामाजिक संजालहरुको बढ्दो पहुचसंगै मानिसहरुमा त्यसले थुप्रै असरहरु पनि पारी रहेका छन् ।

बिशेषगरी डिजिटल माध्यमबाट पोर्न अर्थात् अश्लिल कुराहरुको हेर्नु जमाद बढ्दो छ । तर, एक अनुसन्धानले नयाँ खुलासा गरेको छ । जहाँ अश्लील सामग्री हेर्नेहरुमा महिलाहरुको संख्या पनि बढ्दै गइरहेको छ ।

यस्तै एउटा नयाँ अनुसन्धानमा तीनजनामा एकजना महिलाले हरेक हप्ता अश्लिल चलचित्र या सामग्री हेर्ने गरेको तथ्याङ्कले देखाएको छ । बेलायती पत्रिका द इण्डेपेन्डेन्टका अनुसार, अन्तर्राष्ट्रिय महिला पत्रिका मेरी क्लेयरका लागि स्पेनको अनलाई सर्भे फर्म टाइपफोर्मुले गरेको यो अनुसन्धानमा ३००० महिलाहरुमा ९० प्रतिशत अनलाईनमा र दुई तिहाई महिलाहरु आफ्नो फोनमा पोर्न हेर्ने गर्दछन् ।

सर्वेक्षणमा ३१ प्रतिशत महिलाहरुले हरेक हप्ता पोर्न हेर्ने बताएका थिए भने ३० प्रतिशतले भने कहिलेकाहिँ हेर्ने बताए । कस्ता खालका पोर्न हेर्न उनीहरु मन पराउँछन् त भन्ने प्रश्नमा ६३ प्रतिशतले पुरुष र महिलाका बीचका यौनसम्बन्ध हुने हेट्रोसेक्सुअल पोर्न हेर्न मन पराउने बताएका थिए ।

यस्तै ४४ प्रतिशतले लेस्बियन, ३१ प्रतिशतले भने दुबै किसिमका हेर्ने बताएका थितए ।अचम्मको कुरा १३ प्रतिशले पुरुष पुरुषबीचको सेक्स अर्थात् गे सेक्न भएका पो्र्न सामग्री हेर्न मन पराउने बताए ।

अधिकांश महिलाहरु एक्लो भएको बेला यस्ता सामग्री हेर्न मन पराउने बताइएको छ । यस्ता चलचित्रले आफ्नो यौन जीवनमा सकारात्मक प्रभाव पार्ने अधिकांशले बताए ।

कमेन्ट गर्नुहोस्

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।