चिसोले जम्यो संसारकै अग्लो झरना, हेर्नुहोस् यहाँको हाल

एजेन्सी। चिसोको मौसम सुरु भएसँगै कैयौं देशहरुमा हिउँ पर्न थालेको छ । अत्याधिक चिसोले विभिन्न देशहरुमा समस्या पनि सिर्जना गरेको छ ।

उत्तर अमेरिकाको तापक्रम लगातार घट्न थालेपछि यहाँका बासिन्दाले राति र बिहान घरबाहिर निस्कन पनि बन्द गरेका छन् । यहाँ अमेरिका र क्यानडाको अन्तर्राष्ट्रिय सिमाक्षेत्रमा बहने नियाग्रा वाटरफल जमेको छ । १६७ फिटको उचाइबाट बग्ने नियाग्रा संसारको सबैभन्दा अग्लो वाटरफल हो ।

 

 

कमेन्ट गर्नुहोस्