घरेलु मैदानमा रियल म्याड्रिड पराजित, बार्सिलोना विजयी

गते प्रकाशित

काठमाडौं । स्पेनिस ला लिगामा बार्सिलोनाले चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडलाई पराजित गरेको छ।

शनिबार साँझ भएको सिजनको पहिलो एल क्सासिकोमा बार्सिलोनाले रियललाई उसैको घरेलु मैदानमा ३–० ले स्तब्ध पारेको हो।

बार्सिलोनाको जीतमा लियोनल मेसी, लुइस सुआरेज र एलेक्सिज भिडालले एक एक गोल गरे । दुबै गोल दोस्रो हाफमा भएको थियो ।

जितसँगै शीर्ष स्थानको बार्सिलोनाले रियल म्याड्रिडसँग १४ अंकको अग्रता लिएको छ । यद्यपी रियलले एक खेल कम खेल्न बाँकी रहेको छ ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   मेसीले पेनाल्टी मिस गर्दा आइसल्याण्डसँग बराबरीमा रोकियो अर्जेन्टिना

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।