स्याङ्जामा मतदान हुँदै गर्दा गोली चल्यो

गते प्रकाशित

काठमाडौं । स्याङ्जाको लोकतान्त्रिक र बाम गठबन्धनबीच झडप भएको छ। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायरिङ समेत गरेको छ ।

साविक तुलसीभन्ज्याङ गाविस भवनस्थित मतदान केन्द्रमा मतदाताहरुको विषयलाई लिएर दुई पक्षबीच विवाद हुँदा झडप भएको थियो।

झपडलाई साम्य बनाउन हवाई फाइरिङ गरिएको जिल्ला प्रहरी कार्यालय, स्याङ्जाले जनाएको छ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   घाईते काँग्रेस नेता कार्कीलाई सांसद खड्काले गरे एक महिनाको तलब सहयोग

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।