आज पनि घट्यो सुनचाँदीको भाउ, थाहा पाउनुहोस आजको मूल्य

काठमाडौं । सुनचाँदीको भाउ आज पनि घटेको छ। सुनको भाउ तोलामा १ सय रुपैयाँले घटेर तोलाको ५५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर तोलामा ७ सय ३५ रुपैयाँमा कारोबार भैरहेको छ।

कमेन्ट गर्नुहोस्