राष्ट्रपति कार्यलयमा यौन शक्तिबर्दक भियग्रा चक्कीको थुप्रो भेटिएपछी हंगामा

काठमाडौ, १६ मंसिर । लगातार विवादमा तानिएकी दक्षिण कोरीयाकी राष्ट्रपति पार्क गुईनको कार्यलयमा यौनवद्र्धक औषधी भियग्रा ठूलो परिणाममा भेटिएपछि हंगामा मच्चिएको छ।

महिला राष्ट्रपतिको कार्यलयमा ४ सय चक्की पुरुषलाई कामोत्तेजक बनाउने औषधी भेटिए पछि त्यसको समेत आलोचना भएको छ। राष्ट्रपतिको गाडी मार्फत यो औषधी कार्यलयमा ल्याईएको थियो।

मासिक राशिफल : तपाईको मंसिर महिना शुभ-अशुभ कस्तो ? हेर्नुहोस् 

राष्ट्रपति कार्यलयका प्रवक्ताले विज्ञप्ति जारी गरी अफ्रीकाको भ्रमणका क्रममा अग्लो ठाउमा जानु पर्ने भएकाले यो औषधी खरीद भएको तर प्रयोगमा आएको थिएन भनेका छन् । राष्ट्रपतिमाथि पुराना केटासाथीले निर्णयमा प्रभाव पार्ने गरेको आरोप लागिरहेका बेला यो प्रमाण फेला परेको हो।

सुहागरातमा बेहुलीको यस्तो कर्तुतले बेहोस भए बेहुला, होसमा आउदा भयो यस्तो

विवाह बन्धनमा बाँधिए अभिनेता राजबल्लभ कोइराला

सुहागरातमा बेहुलीको यस्तो कर्तुतले बेहोस भए बेहुला, होसमा आउदा भयो यस्तो

विवाह बन्धनमा बाँधिए अभिनेता राजबल्लभ कोइराला

कोठाभित्र गएकी श्रीमतीले फर्केर भनिन् यस्तो, श्रीमानको उड्यो होशहवास

७२ बर्ष अगाडी अमेरिकाले जापानमा फालेको बम नपड्किएको अवस्थामा भेटियो

कमेन्ट गर्नुहोस्