चर्चित बलिउड अभिनेता शशी कपुरको निधन

गते प्रकाशित

काठमाडौँ। चर्चित बलिउड अभिनेता शशी कपुरको ७८ वर्षको उमेरमा निधन भएको छ। उनको मुम्बईस्थित कोकिलाबेन अस्पतालमा उपचारको क्रममा निधन भएको जनाइएको छ।

उनी हिन्दी चलचित्र निर्माण गर्ने एक चर्चित निर्माता पनि हुन्। शशी तीन हप्ता अगाडिदेखि बिमारी रहेको जनाइएको छ। उनले १४८ वटा हिन्दी र १२ अग्रेंजी चलचित्रमा काम गरेका छन्।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   के छ सरोजले आशालाई लेखेको पत्रमा ? (भिडियोसहित)

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।