कपडालाई भिजाएर फ्रिजमा राख्नुहोस् अनि देख्नुहुनेछ आश्चर्य जनक चमत्कार

एजेन्सी। तपाइँले कहिल्यै कपडालाई भिजाएर फ्रिजमा राख्नुभएको छ । यो काम सुन्दा निकै विचित्र लाग्छ तर यसको वास्तविकता धेरैलाई थाहा छैन । यो निकै गजबको काम हो । यसरी कपडा भिजाएर फ्रिजमा राख्दा धेरै फाइदा हुन्छन्।

अनुसन्धानमा प्राप्त नतिजाअनुसार यसरी भिजाएर कपडालाई फ्रिजमा राख्दा धेरै फाइला पाउन सकिन्छ । यसरी कपडा फ्रिजमा राख्दा कपडाको आयु बढ्छ । फ्रिजमा राख्दा कपडाका रेशाहरु मजबुत हुन्छन् र लामो समयसम्म टिक्छन्।

यसो गर्दा कपडाको रंग उड्ने समस्या पनि निकै कम हुन्छ र भुवा पनि निस्किँदैन । माइनस ७ डिग्री सेल्सियसमा सबै ब्याक्टेरिया मर्ने हुँदा यसरी राख्दा कपडामा भएका ब्याक्टेरिया पनि मर्छन् । कपडालाई ल्पास्टिकको झोलामा राखेर फ्रिजमा राख्दा कपडाको दुर्गन्धसमेत हट्छ ।

कमेन्ट गर्नुहोस्