मर्मत गर्दागर्दै अचानक बल्यो मोटरसाइकल, दन्कियो आयो

पोखरा, १४ मंसिर । पोखरामा न्यूरोडको मोटरसाइकल वर्कसपमा बिहीबार मर्मत गर्दैगर्दा अचानक मोटरसाइकलमा आगलागी भएको छ।

मोटरसाईकलको पार्ट पूर्जा खोलेर बनाउँदै गर्दा एक्कासी आगलागी भएपछि आगो निभाउन हम्मेहम्मे परेको थियो । बजारमै रहेको वर्कसपमा आगलागी भएपछि छिमेकी र स्थानीयको भिड नै लागेको थियो ।

कमेन्ट गर्नुहोस्