ललितपुरको पाटन औद्योगिक क्षेत्रमा तीन घण्टादेखि आगलागी

गते प्रकाशित

काठमाडौं । पाटन औधोगिक क्षेत्रभित्र मंगलबार साँझ भिषण आगलागी भएको छ। औधोगिक क्षेत्रभित्र रहेको एक प्लाष्टिक उधोगबाट साँझ करिब ६ बजे सुरु भएको आगो अन्यत्र पनि फैलिएको थियो।

loading...

काठमाडौं, भक्तपुर , ललितपुर लगायत सुरक्षा निकायका सबै दमकल प्रयोग गरिएपनि तीन घन्टासम्म आगो नियन्त्रणमा आउन सकेको थिएन। ललितपुर प्रहरी प्रवक्ता नरेन्द्र चन्दले आगलागीमा कुनै मानविय क्षती नभएपनि क्षतिको विवरण तत्काल भन्न नसकिने बताए।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   आज राती उल्का बर्षा !
loading...

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।