भारतमाथि नेपालको जीतमा सिनियर कप्तान पारस खड्का ‘नि:शब्द’

काठमाडौं। नेपाली यु-१९ क्रिकेट टोलीले भारतलाई पराजित गरेसँगै नेपाली सिनियर टिमका कप्तान पारस खड्काले ट्वीटरमार्फत खुसी साटेका छन्।

उनले ट्वीट गर्दै भनेका छन् ‘नेपाली टोलीले भारतीय टोलीमाथि विजय प्राप्त गर्यो । भाइहरुको उत्कृष्ट प्रदर्शन। योभन्दा राम्रो हुनै सक्दैन । शब्दविहीन । जय नेपाल।’

 

कमेन्ट गर्नुहोस्