मिल्ने भए कपिल र डाक्टर गुलाटी, नयाँ कमेडी शो ल्याउने तयारी

गते प्रकाशित

मुम्बई। कमेडियन कपिल शर्मा र सुनिल ग्रोवरबीच झगडा भएपछि यी दुई निकै चर्चामा रहे। कपिलले आफ्नो व्यवहारप्रति पश्चाताप पनि गरे तर सुनिल फर्केर उनको शोमा आएनन्। तर अहिले यी दुवै मिलेर फेरि नयाँ कमेडी शो ल्याउने तयारी गरिरहेको खबर चर्चामा छ।

loading...

एक चर्चित वेबसाइटका अनुसार कपिलले छिट्टै सुनिल ग्रोवरसँग मिलेर नयाँ कमेडी शो ल्याउँदैछन्। कपिल अहिले सुनिल क्यानडाबाट फर्कने प्रतिक्षा गरिरहेका छन्। कपिलले सुनिलसँग आफ्नो लामो समयदेखि भेटघाट नभएको तर च्याटमा कुराकानी गरिरहेको बताएका छन्। कपिलले अहिले आफू फिल्ममा यस्त रहेको र छिट्टै कमेडी शो ल्याउने तयारी गरिरहेको बताएका छन्।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   सिम्पल खनालसँग छुट्टिएका निर्देशक पौडेलको सृष्टिसँग कसे लगनगाँठो
loading...

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।