गोर्खाल्यान्ड आन्दोलनको विषयमा आज वार्ता हुदै

गते प्रकाशित

काठमाडौं, २७ भदौ ।  गोर्खाल्यान्ड माग गर्दै आन्दोलनरत दल र पश्चिम बंगाल सरकारबीच मंगलबार वार्ता हुँदैछ ।

मुख्यमन्त्री ममता बेनर्जीको आह्वानमा सिलिगुडिको उत्तरकन्यामा वार्ता हुन लागेको हो । वार्तामा सहभागी हुन मुख्यमन्त्री बेनर्जी सोमबारै सिलिगुडि आइपुकेकी छन् ।

दुई साता अघि कोलकातामा भएको छलफलपछि आन्दोलनकारी दल गोर्खा जनमुक्ति मोर्चाबीच अन्तरकलह सुरु भएको थियो । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   २० कर्मचारीलाई जापानको छात्रवृत्ति

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।