जब खानामा भ्यागुतो भेट्टियो …

काठमाडौँ, २३ भदौ । संसारमा दैनिक थुप्रै घटना घट्ने गर्दछन् । कुनै सहजै स्वीकार गर्न सकिन्छ त कुनै पत्याउनै गाह्रो हुने गर्दछ । यदि तपाइ सलाद रुचाउनुहुन्छ ? भने यो खबरले तपाइ अचम्ममा पर्नुहुनेछ । तपाइले खानमा केही जनावर त मरेको भेट्नु भएको होला तर जिउँदो जनावर भेट्नु भएको छैन होला।

क्यार्लिफोनीयामा एक महिलाले खानको लागि सलाद मगाइन तब उनको साथ अनौठो घटना घट्न पुग्योे। उनले जब सलाद खान थालिन तब उनले एक ज्यूँदो जीव देखिन उनको होस नै उड्यो । उनले खाइरहेको सलादमा ज्यूँदो भ्यागुतो थियो।

पहिले खानामा भ्यागुतो देखेर तर्सिएकी सो महिलाले पाहुना सम्झेर घर पालुवा जनावरका त्यसलाई रुपमा पाल्न थालिन्। उनले भनिन् ‘म सलाद खाँदै थिएँ । खादैँ गरेको सलादमा भ्यागुतो देखेँ त्यसपछि म त चिच्याएछु। ‘शाकाहारी ति महिलाले ख्याल नगरेको भए भ्यागुतो पनि खाने थिइन्।

कमेन्ट गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *