बलात्कारी बाबाका गुण्डाहरुले यसरी गरे सडकमै नरसंहार

गते प्रकाशित

एजेन्सी। भारतमा बलात्कारी ठहरिएका बाबा राम रहीमका गुण्डाहरुले २० जनाभन्दा बढीको हत्या गरेका छन्।

गुण्डाहरुको आतंकका कारण भारतको पञ्जाब र हरियाणामा रक्तपात मच्चिएको छ । अत्य राज्यहरुमा पनि हिंसाका घटनाहरु भइरहेका छन् । अदालतले दोषी ठहर गरेसँगै बाबालाई प्रहरीले हिरासतमा लिएको छ। फोटोमा हेर्नुहोस् बाबाका समर्थकहरुले मच्चाएको रक्तपात ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   जापानमा भारी वर्षा र बाढीका कारण २०४ जनाको मृत्यु

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।